टोकियो ओलम्पिकमा पूर्व ब्वाइफ्रेण्ड हेडन वाइल्डले पदक जितेपछि उनकी पूर्व प्रेमिकाले ब्रेकअप गरेर गल्ती भएको भन्दै पछुतो मानेकी छन् । न्युजिल्याण्डका खेलाडी वाइल्डले ट्रायाथलन खेलतर्फ ओलम्पिकमा तेस्रो स्थान हासिल गर्दै काँश्यपदक जितेका थिए । न्युजिल्याण्डले पहिलो पटक ट्रायाथलनमा ओलम्पिकमा पदक जित्दा देशमा खुशीको माहोल भए पनि उनकी प्रेमिका भने निरास थिइन् । ती प्रेमिकाले ओलम्पिक…