केपीसहितको एमालेमा फर्कन माधव नेपाललाई कष्ट

केपीसहितको एमालेमा फर्कन माधवकुमार नेपाललाई ठूलो सकस परेको छ । आफ्नै पार्टीको सरकार ढालेर ‘केपी ओलीसँग कुन मुखले वार्तालाप गर्नु’ भन्ने मनोदशाका कारण माधवलाई सकस परेको बुझिएको छ । पार्टी विभाजन गरी बेग्लै दल गठन गर्ने र माओवादीसँग एकिकृत भएर बलियो कम्युनिष्ट पार्टी बनाउने योजनामा रहेका माधवकुमार नेपाल केपी शर्मा ओलीको लचकताका कारण ठूलो सकसमा…