बारा र सप्तरीबाहेक ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गिएको काङ्ग्रेसको दाबी नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी दिएको हो । बैठकमा समिति संयोजक…