सिलवाल र श्रेष्ठबीच अस्वाभाविक ‘लगनगाँठो’ कसिएपछि खेलकुद तरङ्गित !

श्रीविक्रम भण्डारी विपरीत ध्रुवका खेलकुद पदाधिकारीको एकापसमा अस्वाभाविक लगनगाँठो कसिएपछि अहिले खेलकुदमा सनसनी मच्चिएको छ । यस्तो सनसनी पैदा गर्ने कार्य राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका हुन् । ओलम्पिक कमिटीको निर्वाचनमा जीवनरामलाई हराउन न्वारानदेखिको शक्ति खर्चेका सिलवाललाई उनै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिक २०२० को…