बेलायती महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बकिंघम प्यालेसले शुक्रबार उनको निधन भएको जनाएको छ । राजकुमार फिलिप करिव एक महिनादेखि अस्पतालमा उपचाररत थिए । बेलायतको बकिङ्गम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ…