पाँच घण्टासम्म घेराबन्दीमा देउवा

प्रचण्डलाई खुशी पार्न पौडेल र सिटौलाको सक्रियता माओवादी अध्यक्ष प्रचण्डले अनुनय-विनय गरेपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवा तनहुँका रामचन्द्र पौडेल, झापाका कृष्ण सिटौला र सोलुखुम्बुका गगन थापाको मन राखिदिन बाध्य भएका छन् । एक महिनाअघिसम्म काङ्ग्रेस सत्तामा जानु हुँदैन भन्दै चर्का अभिव्यक्ति दिने पौडेल, सिटौला र थापा ‘प्रचण्डको दुःख बुझेपछि’ देउवालाई प्रधानमन्त्री बनाउन राजी भएका हुन्…