थ्री नेसन कपमा जित हासिल भएपश्चात नेपाली राष्ट्रिय फुटबल खेलाडीहरूले दशरथ रङ्गशालामा ‘ओली बा, आई लभ यू’को नारा लगाएका थिए । त्यतिबेला राष्ट्रिय फुटबल खेलाडीहरूले ‘ओली बा, आई लभ यू’ को नारा किन लगाए होलान् भन्ने जिज्ञासा सबैमा थियो । त्यसको रहस्य भने अहिले खुलेको छ । विनाकारण तट खेलाडीले ‘ओली बा, आई लभ यू’…