पछिल्लो २४ घण्टामा नेपालमा १०५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,७२,९४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबार शून्य छ भने हालसम्म कोरोनाका कारण देशभर मृत्यु भएकाको संख्या २,०५५ रहेको छ । मन्त्राालयका अनुसार मंगलबार ९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका…