भागरथी प्रकरणका अभियुक्त सार्वजनिक, अभियुक्तबारे आशंका नगर्न प्रहरीको आग्रह

प्रहरीद्वारा बैतडीकी किशोरी भागरथी भट्टको हत्याका अभियुक्त सार्वजनिक गरिएलगत्तै अभियुक्त भनी पेश गरिएका किशोरबारे प्रहरीमाथि नै सवाल उठाइएको छ । विभिन्न मिडियाले दोषी भनिएका किशोर वास्तविक अपरााधी नहुन पनि सक्छन्, कतै निर्मला पन्त बलात्कार प्रकरणमा जस्तै अभियुक्त विवादमा पर्ने त होइनन् भनी सवाल उठाएपछि प्रहरीले आफ्नो डिफेन्स गरेको छ । सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरी निश्चिन्त…