नेपालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा ३,३३३ जनाको पीसीआर परीक्षण गर्दा १३० जना संक्रमित पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनासंक्रमितको कुल संख्या २,७२,०५५ पुगेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको र हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,०४५ पुगेको…