पूर्व माओवादी नेता, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको उपचारका क्रममा मृत्यु भएको छ । यही कात्तिक १५ गतेदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आज बिहान निधन भएको अस्पतालले पुष्टि गरेको छ । दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा…