झापामा पहिलो पटक मखना खेती

यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना भनिएको छ  । आयुर्वेदका अनुसार मखानाको सधैंजसो खाने गर्दा वीर्यको गुणस्तर र मात्रा बढ्दै जान्छ, शीघ्रपतनलाई रोक्छ  । कामेच्छा बढाउँछ  । महिलाको बाँझोपन हटाउन पनि यो सहयोगी मानिन्छ  । द्रोण अधिकारी, भद्रपुर (झापा) धानको राजधानी भनेर चिनिने पूर्वी दक्षिणी झापाको कचनकवलमा नेपालमै पहिलो पटक मखना खेतीको थालनी गरिएको छ ।…