राजपामा फेरि सकस

सिङ्गो मधेस क्षेत्रमा राजनीतिक प्रभाव जमाएर बसेको राष्ट्रिय जनता पार्टीभित्र नयाँ विषयमा विवादको विजारोपण भएको छ । अध्यक्षमण्डलको संयोजक परिवर्तन भएको महिना दिन नपुग्दै सिङ्गो पार्टीभित्र प्रदेश तह र केन्द्रमा विवाद चुलिएको हो । राजेन्द्र महतोलाई अध्यक्षमण्डलको संयोजक तोकेपछि अन्य सदस्यका असन्तुष्टि बाहिर आएका छन् । महन्थ ठाकुर पक्षधर मात्र नभई अन्य शीर्ष नेताहरूले पनि…