काङ्ग्रेसको नेतृत्व कब्जा गर्न वैधानिक प्रावधानमै झमेला

डेढ वर्षपछि हुने महाधिवेशनमा आफ्नो स्थिति सुरक्षित तुल्याउन काङ्ग्रेसका नेताहरू अत्यन्त सचेत देखिएका छन् । आफ्नो स्थितिको विश्लेषण गरी काङ्ग्रेसभित्रका दुवै खेमाका नेताहरू विधान निर्माणका क्रममा खेल्न थालेपछि उनीहरू आफ्ना निम्ति कति सचेत छन् भन्ने तथ्य खुलेको हो । विधान मस्यौदा बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले केन्द्रीय कार्यसमितिमा मस्यौदा प्रस्तुत गरिसकेको छ ।…