जर्जियामा जुराबिसभिली राष्ट्रपति निर्वाचित

जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिसभिली राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी उनी जर्जियाको पहिलो महिला राष्ट्रपति बनेकी छिन् । फ्रान्समा जन्मेकी सालोमले करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा ६० प्रतिशत मत प्राप्त गरेको बताइन्छ । राष्ट्रपतिका लागि बुधबार भएको दोस्रो चरणको मतदानमा विपक्षी दलहरूले भने धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने…