काठमाडौं उपत्यकामा दशैंमा २ सय ५५ सवारी दुर्घटना, १२ को मृत्यु

असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा उपत्यकामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । यो अवधिमा २ सय ५५ सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि कात्तिक ३ गते सम्म भएका २ सय ५५ सवारी दुर्घटनामा परि १२ जनाको मृत्यु भएको हो…