ट्रम्पको निर्णयका कारण शीतयुद्ध फर्कने त्रास !

शोभियत संघका पूर्वराष्ट्रपति मिखाइल गोर्भाचोवले शीतयुद्धको महत्वपूर्ण परमाणु हतियारसम्बन्धी सन्धि तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना परमाणु निरस्त्रीकरणका लागि ठूलो झट्का हुने प्रतिक्रिया दिएका छन् । गोर्भाचोवले नै सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनसँग इन्टरनेशनल–रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धिमा हस्ताक्षर गरेका थिए । सो नाताले गोर्भाचोवको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पको…