दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार (२ असोज) युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन्। यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो । हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुन् । हान र चर्चले…