भारतका प्रधानमन्त्री मोदीले बिहीबार प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (३१ भदौ) भएको भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गर्नु भएकाले त्यसमा सहयोगका…