ग्लोबल वार्मिङको असर : युरोपमा पछिल्लो गर्मीयाममा १६ हजार ५ सय जनाको मृत्यु

मानवसिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली शहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले अनुमान गरेका छन् । आधिकारिक तथ्याङ्क आउनुअघि यो निष्कर्ष मोडलिङमार्फत निकालिएको हो । जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले अध्ययनपछि तयार पारेको प्रारम्भिक रिपोर्टले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । र, अनुमानित मृत्युहरू प्रत्यक्ष अस्पताल…