प्रदेशले अब केन्द्रको मुख ताक्न नपर्ने दाबी

ऊर्जामन्त्री वर्षमान पुनले प्रदेश सरकारले अन्तःशुल्कबाट अर्बौं रुपैयाँ उठाउन सक्ने र केन्द्र सरकारबाट पनि राम्रै बजेट जाने भन्दै अब विकासको लागि प्रदेशले केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको दाबी गरेका छन् । सामुदायिक विद्युत उपभोक्ता महासंघको पाँचौँ महाधिवेशन कार्यक्रममा बोल्दै उर्जामन्त्री पुनले केन्द्र सरकारको मुख नै ताक्नुपर्ने अवस्थाको अन्त्य भएको जानकारी दिँदै प्रदेश सरकारको…