लालपूर्जा वितरणमा किन रन्किए नगरप्रमुख ?

– मुक्तिनाथ भुसाल विगतको माओवादी द्वन्द्वका क्रममा अर्घाखाँची जिल्लाको सदरमुकाममा रहेका सरकारी कार्यालयहरू नष्ट हुने क्रममा नापी कार्यालयमा भएका सम्पूर्ण नक्सा तथा मालपोत कार्यालयमा भएका श्रेस्ता एवम् मिसिलहरू जलेर नष्ट भएका थिए । जसअनुसार अर्घाखाँची जिल्लाको नापनक्सा गर्नका लागि विशेष नापी कार्यालयको स्थापना भई आफ्नो कामकारवाही अगाडी बढाउने क्रममा शनिबार साविक जलुके गाविस अर्थात् हालको…