पार्टी एकीकरणपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्दै

एमाले र माओवादी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) बनेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दै छ । सरकारका प्रवक्ता एवम् सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले सरकारका भावी योजना र कार्यक्रमलाई मुर्तरुप दिन, नीति तथा कार्यक्रमलाई टुङ्गोमा पुऱ्याउन बैठक बस्न लागैको जानकारी दिए । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको छलफल गर्न बैठक आइतबार साँझ ५ बजे प्रधानमन्त्रीको…