सत्ता समीकरणबारे निर्णय लिन छलफलमा जुट्यो राजपा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, सत्ता समीकरण एवं समसामयिक राजनीतिक विषयमा ठोस निर्णय लिन छलफल गर्न जुटेको छ । चुनावी परिणामपछि पहिलो पटक राजपाका शीर्ष नेताहरु आज औपचारिक छलफलमा जुटेका हुन । सत्ता समीकरण, राष्ट्रियसभा निर्वाचन अध्यादेश लगायतका विषयमा छलफल गर्न राजपाको केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजेदेखि अध्यक्ष मण्डलको बैठक बसिररहेको छ । बैठकमा…