रामचन्द्र फर्कंदा प्रचण्ड मख्ख !

केपी ओलीलाई गाली गर्दै एमाले परित्याग गरेका रामचन्द्र झा माओवादी पार्टी प्रवेश गरे । त्यहाँ पनि आफ्नो भविष्य नदेखेर उनी बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी प्रवेश गरेका थिए । तर, बाबुरामकै पार्टीमा भाँडभैलो मच्चिएपछि चतुर रामचन्द्रले अन्ततः माओवादी केन्द्रमै फर्कने निधो गरेका छन् । नयाँ शक्तिमा एकपछि अर्को गर्दै वरिष्ठ नेताहरु नै लाखापाखा लाग्ने क्रमले…