पचास प्रहरी अधिकृतमाथी कारबाही

हालै सरकारले गरेको प्रहरी बढुवाको तस्बीर सामाजिक सञ्जाल राखेको आरोपमा ५० भन्दामाथी प्रहरी अधिकृतलाई कारबाही गरिएको छ । प्रहरी पोशाकमा तस्वीर राखेको आरोपमा उनीहरुमाथी कारवाही सुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बढुवा भएको खुसियालीमा फेसबुकमा युनिफर्मसहितको तस्वीर राख्ने एसएसपी, एसपी र डीएसपीसहितका प्रहरी अधिकृतमाथि २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया सुरु गरेको…