स्वतन्त्र तराईको नाउँमा मुलुक पुनः अस्थिर बन्ने खतरा

आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको अध्यक्ष एवम् सर्वोच्च सैन्य कमाण्डर दाबीका साथ भूमिगत गतिविधि गर्दै आएका ज्वाला सिंहले पूर्व मेचिदेखि पश्चिम महाकाली र पूर्व महाभारतको श्रृङ्खलादेखि दक्षिण भारतको सीमासम्मको समतल भूभाग स्वतन्त्र रहेको दाबी गरेका छन् । निकै समयदेखि चुपचाप रहेका ज्वाला सिंह नयाँ संविधानअन्तर्गत भइरहेका निर्वाचनमार्फत् देश स्थिरताको दिशामा गइरहेको अनुभूति गरिँदै गर्दा अचानक…