वित्तीय कानून व्यवहारमा उतार्न अर्थराज्यमन्त्री राणाको निर्देशन

२१ बुँदे घोषणा पत्र जारी गर्दै व्यवस्थापन गोष्ठी सम्पन्न अर्थराज्यमन्त्री उदयशमसेर राणाले २१ बुँदे घोषणा पत्रमा महत्वपूर्ण विषय समेटिएको बताउदै नेपालमा धेरै राम्रा नियम कानुनहरु भएको, धेरै राम्रा कार्यक्रम घोषणा हुने गरेको भए पनि कतिपय अवस्थामा व्यवहारमा उतार्न नसकिएको बताए । उनले दुई दिने व्यवस्थापन गोष्ठीको निस्कर्षको रुपमा जारी भएको उक्त घोषणापत्र व्यवहारमा उतार्न निर्देशन…