एमालेलाई किनारा लगाउन यस्तो गठबन्धन !

संविधानको कार्यान्वयन र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई किनारा लगाउने राजनीतिक उद्देश्यका निम्ति भएका प्रयासलाई सफल तुल्याउन सत्तागठबन्धन तोडतोडका साथ लागिपरेको छ । प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनमा एमालेलाई सर्वत्र पराजित गर्न सरकारी पक्षले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेको पाइएको छ । त्यसनिम्ति काङ्ग्रेस, मधेसकेन्द्रित राजपा र माओवादीबीच उक्त प्रदेशलाई एमालेरहित बनाउन उच्च तहमा समझदारी…