बेइजिङमा नेपाल र चीनका परराष्ट्रमन्त्रीको संयुक्त पत्रकार सम्मेलन

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका परराष्ट्रमन्त्री वाङ यी वीच दुई पक्षीय वार्ता भएपछि दुवै नेताले बेइजिङमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । राससद्धारा प्रेसित समाचार अनुसार जलबिद्युत उत्पादन र पूर्वाधार निर्माणमा चिनिया लगानी भित्रयाउने उद्देश्यका साथ परराष्ट्रमन्त्री महरा बुधवार एक साताका लागि काठमाडौबाट चीन प्रस्थान गरेका थिए । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले…