नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारबाट संविधान संशोधन हुने संकेत, आधार र अवस्था नदेखिएपछि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । कांग्रेस एमाले गठबन्धनको संविधान संशोधन गर्ने प्रतिबद्धता कागजमै सीमित रहेको र पार्टीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको गठबन्धनलाई…