‘पार्टीविशेषबाट कुनैपनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत’ : रामा आयोग

अभिव्यक्ति दिँदा संयमित हुन आयोगको आग्रह राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज (१२ जेठ) जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरिएको हो । आयोगको विज्ञप्तिमा भनिएको छ, 'अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न,…