राष्ट्रदोहनमा लिप्तहरुले के बुझ्न जरुरी छ भने, स्थिति यही र यस्तै रह्यो भने एक दिन मुलुकले पूर्णतः असफल राष्ट्र भएर आफ्नो अस्तित्व नै गुमाउन सक्छ । तर, नेपालीहरूका साधारण आँखाले देखिसकेको सरल, सहज र नांगो सत्य यिनीहरूले त्यो दुर्भाग्यको अन्तिम सीमा र समयसम्म देख्न सक्ने छैनन् । ✍ राजेश ढुंगाना विद्युत प्राधिकरणको भागबण्डापछि नेपाल राष्ट्र…