हाम्रो सनातन हिन्दुपरम्परा अनुसार जन्मदेखि मृत्युसम्मका विभिन्न कर्म पूरा गर्नुपर्ने मान्यताभित्र विवाह कर्म पनि पर्दछ । विवाह त भइरहेका छन्, तर पुर्वजहरूद्वारा परिकल्पित परम्परागत विवाहकर्मलाई भुलिँदैछ/बिर्सिइँदै छ । परम्परागत मान्यताहरू बिस्तारै हराउँदै जान थालेका छन् । सजातीय र मागी विवाहमा विद्रोह उत्पन्न भएकोमा अभिभावकहरू निराश छन् । ✍ कृष्णराज शर्मा विक्रम संवत् २०८२ को विवाह…