चार वर्षपछि फेरि नितिश-मोदी एकसाथ : छैठौँपटक मुख्यमन्त्रीको सपथ

४ वर्षपछि फेरि पुरानै गठबन्धनमा प्रवेश गर्दे नितिशकुमार छैटौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् । महागठवन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालु यादवको दल आरजेडीसँग विवाद भएपछि राजीनामा दिएका थिए । बिजेपी बिहारका प्रमुख नेता सुशीलकुमार मोदीले नितिशसँगै उपमुख्यमन्त्रीको सपथ लिए । छिटो गतिमा उथलपुथल बिहारको…