विश्वका लोकतान्त्रिक र प्रजातान्त्रिक मुलुकहरूले अपनाएका असल अभ्यासहरूको अनुशरण गर्ने वा प्रयोगमा ल्याउने प्रचलन बढी छ । कतिपय मुलुकमा संविधान र कानुनले नै मुलुकको प्रमुख कार्यकारी वा राष्ट्रपतिलाई प्रत्यक्ष राजनीतिमा आउन रोकेको देखिन्छ भने कतिपयमा संविधान कानुन मौन रहेको पाइन्छ । नेपालको संविधान पनि यस विषयमा मौन रह्यो । ✍ डा. प्रेमराज सिलवाल, अधिवक्ता दार्शनिक…