आफ्नै नेतृत्वबाट लुटिएको देश

यतिबेलाका लोकतन्त्रवादी भनिनेहरू न लोकतन्त्रवादी हुन सके न त गणतन्त्रवादी नै । लोकतन्त्र र गणतन्त्र भाषणमा फलाकेर मात्र कोही लोकतन्त्र र गणतन्त्रवादी हुन सक्तैन । लोकतान्त्रिक हुन त लोकको हितमा केही गरिनु र केही असल काम गर्नु पनि पऱ्यो नि ! अहिलेको लोकतन्त्रमा त लुटतन्त्र छ, नेतातन्त्र छ । ✍ राजेश ढुंगाना गएको सालको अन्तिम…