सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ

चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा एफबीआईले एक अमेरिकी सैनिकलाई पक्राउ गरेको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ। वासिङ्टन राज्यको एक सैन्य शिविरमा तैनाथ सेनाका सप्लाइ सर्जेन्ट जियान झाओमाथि अमेरिकी सरकारबाट चीनमा अनिर्दिष्ट व्यक्तिहरूलाई बेच्नका लागि गोप्य ‘हार्ड ड्राइभ’ र कम्प्युटर सङ्कलन गरेको आरोप लगाइएको थियो । सन् २०२४ जुलाईदेखि भएको चोरी कार्यका लागि…