राजसंस्था पुनर्स्थापना : कसरी ?

पूर्व श्री ५ महाराजाधिराजबाट एक वक्तब्यमार्फत आफूलाई साथ दिन आह्वान भएपछि देशमा राजसंस्थाको आवश्यकता बोध गर्नेहरूमा स्फुर्ति बढेको छ, अराजकता पैदा गरेर आफ्ना महत्वाकाक्षा पूरा गर्ने दाउ हेरेर बसेका कतिपय हुँडारे मनोवृत्तिका ब्यक्तिहरूमा पनि विद्यमान अवस्थाविरूद्ध सक्रिय हुने जाँगर चलेको छ । ✍ देवप्रकाश त्रिपाठी विक्रम सम्वत २०६५ जेठ पन्ध्र गते संविधानसभाबाट निकै रोमान्चकारी अभिनयका…