जेलेन्स्की-ट्रम्प वादविवाद : तपाईंलाई पनि यस्तो भयो कि ?

अमेरिकामा उपराष्ट्रपति खासै चर्चामा आउँदैनन् तर अहिलेका उपराष्ट्रपति जेडी भान्स स-साना कुरा निकालेर वातावरण धमिल्याउने खालका परेछन् । वार्ताको क्रममा उनले ‘हामीलाई धन्यवाद भन्नु पर्दैन ? ट्रम्पलाई धन्यवाद भन्नु पर्दैन ?’ भनेर धेरै पटक भने । धन्यवाद या आभार भन्ने कुरा अरुले प्रकट गर्ने हो, आफूले माग्ने होइन । ✍ बबिता बस्नेत मानिसलाई प्रायः तनाव…