‘केआइआइटी विश्वविद्यालयमा रहस्मय मृत्यु भएकी प्रकृतिलाई न्याय दिलाउने मन्त्री देउवाको अठोट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् । प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई सोमबार (१९ फागुन) भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा. देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् । मन्त्री डा. देउवाले मृत्युको प्रकृतिका बुबाआमा…