रेलमा आगलागीको हल्लाले निम्याएको विपत्ति : भारतमा रेल दुर्घटनामा परी १३ जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यमा रेलमा आगलागी भएको हल्लाकै कारण १३ जनाको ज्यान गएको छ । मृत्यु भएका मध्ये चार जना नेपाली नागरिक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटना पश्चिमी महाराष्ट्रमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । बुधबार (२२ जनवरी) भएको सो घटनाबारे बताइएअनुसार आगलागीको हल्लाका कारण…