असन्तुलित परराष्ट्रनीति र प्रधानमन्त्रीको चीन भ्रमणबारेको बहस

पछिल्ला घटनाक्रमहरूले नेपाल र चीनबीच तत्काल कुनैपनि नयाँ सन्धी, सम्झौता र सहमतिहरू नहुने संकेत देखाएका छन् । नेपालले चिनियाँ परियोजना बीआरआईको कार्यान्वयनमा समेत प्रतिबद्धता जनाउन नसक्ने अवस्था सिर्जना भएको छ । ✍ डा. केशव देवकोटा प्रधानमन्त्री केपी ओलीको आगामी १७ गतेबाट हुने भनिएको छिमेकी देश चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालमा आन्तरिक र बाह्यरूपमा जे-जस्ता गतिविधि भए,…