‘भाइरल’ बन्नु र बनाउनुअघि सोचौँ

विभिन्न अभियानकर्ताको नाममा हामीकहाँ जसले जसलाई जे आक्षेप लगाए पनि हुने संस्कृति स्थापित हुँदैछ । बेथिति रोक्ने नाममा कसैलाई अपमान गरेर अर्को बेथिति सिर्जना गर्न मिल्दैन । - बबिता बस्नेत हामीकहाँ हिजोआज ‘भाइरल’ शब्द निकै चर्चित छ । सिनेमा, मिडिया, राजनीति, औपचारिक, अनौपचारिक, गाउँ, शहर, कुनैपनि क्षेत्र, पेशा, ब्यवसाय, लिङ्ग, वर्ग यसबाट टाढा छैन ।…