‘मिस भिवा’का १६ प्रतिस्पर्धी सार्वजनिक

‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । बुधबार (१२ भदौ) आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित क्राउन (ताज) सार्वजनिक गरेको हो । ‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमङ्ग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले जानकारी दिए । मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन…