के फोटो पोष्ट गर्नकै लागि बनाइएको हो त सोसल मिडिया ?

सुन्दर शर्मा हिजोआज सोसल मिडियाको प्रयोग ह्वात्तै बढेको छ । तर, कहाँ र कस्तो अवस्थामा यसको प्रयोग गर्ने भन्ने कुराको भेउ नपाउँदा सदुपयोग भन्दा दुरुपयोग बढी भैरहेछ । फेसबुक, इन्स्ट्राग्राम, ट्विटर, युट्युब, टिकटक आदि जस्ता सोसल मिडियामा अनावश्यक र अनुत्पादक सामग्री तथा फोटो पोष्ट गर्ने कार्यले समाजमा भद्दा मजाक गरिरहे जस्तो लाग्छ । कतिले पश्चिमा…