अमेरिकामा नरेश भट्टले पत्नी ममताको हत्या गरेपछि अहिले ‘डिभी, पीआर, विदेशमा बस्ने केटा खोज्दा यस्तै हुन्छ’ भन्ने भाष्य निर्माण गरिँदै छ । वास्तविकता त के हो भने नेपालकै शहर र गाउँघरमा पनि यस्ता घटनाहरू हुँदैआएका छन् । यस्ता घटना डिभी, पीआर या नेपाली नागरिकताले गर्ने होइन, मान्छेले गर्ने हो । ✍ बबिता बस्नेत जिन्दगीमा कतिपय…