शेख हसिनाविरुद्ध एक विश्वविद्यालयबाट अकस्मात विद्यार्थी आन्दोलन चर्किएको होकि भन्ने आशंका छ । राजधानी ढाकामा अवस्थित उक्त विश्वविद्यालयलाई केही समय पहिलेमात्र ‘अमेरिकी एजेन्सी फर डेभलपमेन्ट’नामक संस्थाले फण्डिङ गरेको थियो । ✍ उज्वल उत्सर्ग बंगलादेशमा केही दिन अघिसम्म मात्र ‘ओवरह्वेलमिङ मेजोरिटी’ भएको एउटा शक्तिशाली सरकार थियो । प्रधानमन्त्री शेख हसिना वाजेदले त्यसको नेतृत्व गर्दै थिइन् ।…