बङ्गलादेशको घटना नेपालमा दोहोरिने स्यालहुइँया !

नागरिक सन्तुष्ट छैनन् । नागरिक पूर्णसन्तुष्ट कहीँ हुँदैनन् । रामराज्य पृथ्वीमा छैन, हुँदैन । जनआवाज र असन्तुष्टि हिजो थियो, आज छ र भोलि पनि हुने नै छ । चोकका सतहमा देखिएका बजारहल्ला, चियागफमा आएका नागरिक असन्तुष्टि, रत्नपार्कमा बदाम खानेहरूका गफलाई ‘सामान्यीकरण’ गरेर त्यसैलाई राजनीतिक मुद्दा ठान्नु राजनीति नबुझ्नेहरूको काम हो । ✍ अधिवक्ता प्रेमराज सिलवाल…