प्रधानमन्त्री बालेन्द्र साह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार (२९ चैत) सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री साहकी पत्नी सविना काफ्लेको नाममा रहेको १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौं धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ । उनले सामाजिक सञ्जालबाट…